विश्वकै सबैभन्दा लामो नाट्य महोत्सव ‘कात्तिक नाच’

ललितपुर । परम्परागतदेखि सञ्चालन हुँदै आएको ‘कात्तिक नाच’ विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रुपमा चिनिदै आएको छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लको पालादेखि सञ्चालित उक्त नाच देश र जनताको कल्याणार्थ सञ्चालन गरिएको जनविश्वास रहँदै आएको छ । नेपाल संवत् ७६१ तथा विसं १६९७ बाट कात्तिक नाचको प्रारम्भ भएको इतिहासमा उल्लेख गरिएको छ । ऐतिहासिक रुपमा … Continue reading विश्वकै सबैभन्दा लामो नाट्य महोत्सव ‘कात्तिक नाच’